IME Life

आशा लघुवित्तको ५१ हजार ९९० कित्ता संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर शिलबन्दी बोलपत्रद्धारा बिक्रि गर्ने भएको छ । लघुवित्तले ५१ हजार ९९० कित्ता शेयर बिक्रि गर्ने गर्न लागेको हो ।

लघुवित्तले बिक्रिमा राखेको शेयर प्रति कित्ता न्यूनतम मूल्य ३९५ रुपैयाँ कायम गरेको छ । उक्त शेयर खरिद गर्न इच्छुक योग्य व्यक्तिले असोज १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी आवेदन पेश गर्न अनुरोध गरेको छ । बोलपत्र आवेदन फारम भने प्रभु क्यापिटल लिमिटेड कमलादीबाट संकलन गर्न सकिने आशा लघुवित्तले जनाएको छ । उक्त फारम एक सय रुपैयाँ भुक्ता गरि लिन सकिनेछ ।

Prabhu
Crest

शेयर खरिद गर्न इच्छुक व्यक्तिले न्यूनतम ६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS