IME Life

कारोवार सुकेको दिन ठूला ब्रोकरको फ्लोरसिटले के देखायो ?

SPIL
NIC ASIA

काठमाडौं । केही समय यता कारोवार रकम सुक्दै गएको छ । एक वर्ष अघि दिनमै २० अर्ब भन्दा धेरै शेयर कारोवार हुने दोश्रो बजारमा अहिले कारोवार रकम १ अर्ब पनि हुन छाडेको छ । बुधवार नेप्से परिसूचक करिव १२ अंकले घट्दा ८२ करोडको मात्र शेयर कारोवार भएको छ ।

घटेको बजारमा बुधवार ब्रोकर नम्बर ५८ सर्वाधिक कारोवार गर्ने ब्रोकरमा परेको छ । ५८ नम्बर ब्रोकरबाट १५ करोड १८ लाखको शेयर खरिद बिक्री भएको छ । सो ब्रोकरबाट ७ कारोड २९ लाखको शेयर खरिद हुँदा ७ करोड ८९ लाखको शेयर बिक्री भएको छ। त्यस्तै दोश्रोमा सबै भन्दा धेरै कारोवार गर्नेमा ब्रोकर नम्बर २८ परेको छ । सो ब्रोकरबाट ११ करोड १५ लाखको शेयर खरिद बिक्री भएको छ । जसमा ४ करोड ९८ लाख बराबरको शेयर खरिद भएको छ भने ६ करोड १७ लाख बराबरको शेयर बिक्री भएको छ ।

Prabhu
Crest

यसरी आज शिर्ष शेयर कारोवार गर्ने ५ ब्रोकरलाई हेर्दा सुरुका तीन ब्रोकरमा खरिदको तुलनामा बिक्री धेरै भएको छ भने पछिका दुई ब्रोकरमा बिक्रीको तुलनामा खरिद धेरै भएको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS