IME Life
Beema Board

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS