IME Life
Beema Board

एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड भएको छ । साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्काशन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई वृद्धि गरी १२ करोड २१ लाख कायम गरिएको र सो बमोजिम रितपूर्वक आवेदन दिने आवेदकहरुलाई आवेदन गरेबमोजिम १० करोड ३७ लाख ८१ हजार २० इकाई बाँडफाँड गरिएको जनाएको छ ।

साथै योजनाले १४ प्रतिशत कोष प्रबर्द्धक एनएमबि बैंकलाई १ करोड ७० लाख ९४ हजार इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई १ दशमलव ००३ प्रतिशत अर्थात् १२ लाख २४ हजार ९८० इकाई गरी कुल १२ करोड २१ लाख इकाईहरु भदौ १५ गते बाँडफाँड गरेको हो ।

Prabhu
Crest

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS