IME Life
Beema Board

शेयर बजारमा २१ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २१ दशमलव ९७ अंकले घटेर १,९७३ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको शेयर मुल्य २ दशमलव ४१ प्रतिशतले घटेको छ । आज दिनभरिमा २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज टेलिकमको १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी आज रिडी पावर कम्पनीको ६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रसनको ३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख रुपैयाँको शेयर कारोबर भएको छ ।

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले १ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले १ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS