IME Life
Beema Board

एचआइडिसिएलको लिलाम मार्फत खरिद गरिएको संस्थापक शेयर दोस्रो बजारमा सजिलै कारोबार हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्था शेयर दोस्रो बजारमा सजिलै खुला रुपमा कारोबार गर्न सकिने प्रवन्ध मिलाएको छ । नेप्सेले एचआइडिसिएलको संस्थापक शेयर अन्य सर्वसाधारण शेयर जस्तै गरी दोस्रो बजारमा HIDCLP को संकेतबाट कारोबार हुँदै आएको जनाएको छ ।

एचआइडिसिएलको विध्यमान संस्थापकहरुले खरिद नगरेको हकप्रद शेयर बोलकबोल मार्फत बिक्री गर्दा नै HIDCLP को संकेतबाट दोस्रो बजारमा सजिलै कारोबार गर्न घोषणा गरिएको थियो । कम्पनीको तीन करोड ३० लाख कित्ता यहि संकेतबाट खरिद बिक्री गर्न मिल्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरिएको थियो ।

Prabhu
Crest

तर अहिलेसम्म जम्मा ४६ लाख ४ हजार ९८५ कित्ता मात्रै शेयर बिक्री भएको छ । बाँकी २ करोड ७८ लाख कित्ता शेयर बोलकबोलका लागि आह्वान गरिएको छ । कम्पनीले बाँडफाँड गरेको यहि ४६ लाख ४ हजार कित्ता दोस्रो बजारबाट सजिलै खरिद बिक्री गर्न सकिने बनाएको हो । लगानीकर्ताले NOTS मार्फत फ्रिली ट्रेड गर्न सक्ने नेप्सेले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS