IME Life
Beema Board

सिटिजन्स बैंकले ल्यायो तीजको अवसरमा छुट योजना, यस्ता छन् विशेषता

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा छुटको योजना सार्वजनिक गरेको छ । बैंकले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीजको अवसरमा यस्तो छुटको योजना ल्याएको हो ।

यस योजना अन्तर्गत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । बैंकका अनुसार यस्ता छुटहरु जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ। ।

Prabhu
Crest

यस सुविधा बापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु जस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले जनाएको छ।

बैंकले निःशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट नैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS