IME Life
Beema Board

अब कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।

ग्राहकहरुको पुंजीबजारमा बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले उक्त छुट ल्याएको बैंकले जनाएको छ । यसले नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण ग्राहकहरुलाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

Prabhu
Crest

बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS