IME Life
Beema Board

युनियन लाइफको बीमा शुल्क १५ प्रतिशतले वृद्धि, नाफा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनियन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १५ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ६ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ९० दशमलव २३ प्रतिशतले घट्दै १ करोड २७ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड ३ लाख थियो ।

Prabhu
Crest

२ अर्ब १५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब ७ करोड रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ४७ दशमलव २० प्रतिशत वृद्धि हुँदै ११ अर्ब २७ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी शून्य रुपैयाँ ५९ पैसा र किताबी मूल्य १५५ रुपैयाँ ८० पैसा छ । गत आर्थिक वर्षमा २ अर्ब ७४ करोड खुद दावी भुक्तानी  गरेको कम्पनीले ७० लाख २१ हजार भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS