IME Life
Beema Board

महालक्ष्मी लाइफको जीवन बीमा कोष ५८ प्रतिशतले वृद्धि, व्यापार कति ? (रिपोर्ट सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ४३ दशमलव ८० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले १ अर्ब १० करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा २४ दशमलव ४१ प्रतिशतले वृद्धि हुँदै ११ करोड ७० लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९ करोड ४० लाख थियो ।

Prabhu
Crest

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २६ करोड ८७ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ५८ दशमलव ०८ प्रतिशत वृद्धि हुँदै २ अर्ब १२ करोड पुगेको छ ।

गत आर्थिक वर्षमा २० करोड २५ लाख कुल दावी भुक्तानी  गरेको कम्पनीले २ करोड २८ हजार भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS