IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्सले भदौ ५ गतेदेखि अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्त तालिम भर्चुुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ । ईच्छुक व्यक्तिले ५ सय रुपैयाँ लाग्ने जनाएको छ । तालिम बिहान १० बजेदेखि साझ ४ बजेसम्म संचालन गर्नेछ । तालिममा ३० जनाभन्दा बढी सहभागी गराउन नसकिने हुँदा छिटो दर्ता हुनेलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

तालिममा सहभागी हुन न्यूनतम एस.एल.सी वा सो सरह परिक्षा उतिर्ण गरेका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शौक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नम्बर परिचय पत्र (नोटरी सहित) को प्रतिलिपि, पार्सपोट साईजको फोटो ३ प्रति संस्थाको हकमा सहभागी संचालक पदमा बाहल रहेको प्रमाण खुल्ने आधिकारीक पत्र,नेपाली नागरिकताको प्रमाणपत्र, कम्पनीको प्रमाणपत्र तथा नियमावली, कम्पनीको दर्ता प्रमाणपत्र, भ्याट प्रमाणपत्रको प्रमाणित प्रतिलिपी चाहिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS