IME Life

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

कठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९६ हजार १ सय रुपैयाँम कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोेबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS