IME Life

गरिमा विकास बैंकले संस्थापक शेयर बोलकबोल मार्फत विक्री गर्ने

SPIL
NIC ASIA

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले विहीवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा विक्री खुला गरेको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक शेयरधनीले भदौ ३१ गतेसम्म विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउनुपर्नेछ ।

Prabhu
Crest

संस्थापक शेयरको मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्युनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS