IME Life
Beema Board

अपर हेवाखोलाको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल युएचईडब्लुए रहेको छ । अब यस कम्पनीको शेयर बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार हुने छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दकाहरूका लागि निष्काशन गरेको ५० हजार, सर्वसाधारणको लागि निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३० लाख कित्ता गरेर कुल

Prabhu
Crest

५० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १ सय रुपैयाँदेखि देखि ३ सय रुपैयाँ ओपङिन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS