IME Life
Beema Board

रिडी र रैराङ हाइड्रपावरको एकिकृत कारोबार शुरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनी एक आपसमा मर्ज भएसँगै यी कम्पनीले एकिकृत कारोबार शुरु गरेका हुन् । यी कम्पनीले असार ३१ गतेबाट एकीकृत कारोबार शुरू भएको छ ।

दुवै कम्पनी एक भएपछि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । दुवै कम्पनीको असार १७ गते बसेको विशेष साधारण सभाले रिडीले रैराङलाई गाभ्ने प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

रिडी हाइड्रोपावरले रैराङलाई १ बराबर शून्य दशमलव ९३ अनुपातमा गाभेको हो । रैराङको १०० कित्ता शेयर हुनेले अब रिडीको नाममा ९३ कित्ता शेयर पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS