Prabhu Life Ad Final

थप ५५३ जनामा कोरोना संक्रमण, ४३३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ४० जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४५१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै १ हजार ७४९ जनामा गरिएको एएन्टिजेन परिक्षणमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Biz Bazar
NLIC

सोही समय ४३३ जना भने कोरोना मुक्त भएका छन् । आज थपिएका सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६५९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार