IME Life
Beema Board

थप ५५३ जनामा कोरोना संक्रमण, ४३३ जना डिस्चार्ज

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ४० जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४५१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै १ हजार ७४९ जनामा गरिएको एएन्टिजेन परिक्षणमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu
Crest

सोही समय ४३३ जना भने कोरोना मुक्त भएका छन् । आज थपिएका सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६५९ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS