Prabhu Life Ad Final

नेको इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक्जुकेटिभ सेक्रेटरीका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि कम्पनीले स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार