IME Life
Beema Board

बरुण हाइड्रोपावरले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

Prabhu
Crest

हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरिसकेको छ । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद शेयरमा विक्री प्रवन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग सँगै राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS