IME Life
Beema Board

आज अन्तिम दिन १५ लाख २३ हजारले भरे सयपत्री हाइड्रोपावरको आइपीओ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २५.७२ गुणा बढी हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरूमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्कासन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयरसमेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

Prabhu
Crest

सर्वसाधारणमा जारी हुने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।

यीबाहेक बाँकी ६ लाख ७० हजार ५८६ कित्ता आइपीओ सार्वजनिक निष्काशनमार्फत विक्री गरिएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS