IME Life

सगरमाथा इन्स्योरेन्सद्धारा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले त्रिभुवन विश्व विद्यालय अन्तर्गत शंकरदेव क्याम्पसमा अध्ययनरत ब्यवस्थापन संकाय स्नातक तहका बिद्यार्थीहरुलाई निर्जीवन बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम उक्त क्याम्पसमा एक समारोह विच आयोजना गरेको हो ।

उक्त जनचेतना कार्यक्रममा यस कम्पनीबाट उपलब्ध गराईने बीमा सेवा जस्तै मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, औषधी उपचार बीमा, पशुधन-बाली बीमाको बिषयमा जनचेतना कार्यक्रम संचालन गरेको हो ।

Prabhu
Crest

कार्यक्रम बि.बि.एस. प्रोग्रामका डाईरेक्टर रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सहायक प्रबन्धक शसीधर शर्मा र गैरिधारा शाखाका कर्मचारीहरु  लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम पश्चात सहभागीहरुले बीमाको महत्व तथा आवश्यकता रहेको भनि सकारात्मक प्रतिक्रिया समेत जनाएको थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS