IME Life
Beema Board

प्राइम कमर्सियल बैंकले ल्यायो धनबृद्धि मुद्दती खाता, २१ लाखको बीमा सुविधा पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले धनबृद्धि मुद्दती खाता योजना ल्याएको हो । यस योजनामा बैंकले निक्षेपका साथै बीमा सुविधालाई पनि समावेश गराएको छ । यस योजनामा बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा, १० लाख रुपैयाँको घातक रोग बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा सुविधा समावेश गरेको छ । यस बीमा सुविधाका लागि बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसंग सहकार्य गरेको छ ।

यस खातामा ६ वर्ष ४ महिना २७ दिनमा निक्षेपको २ गुणा, १० वर्ष २ महिनमा १६ दिनमा ३ गुणा, १२ वर्ष ११ महिना ७ दिनमा ४ गुणा, १५ वर्ष १४ दिनमा ५ गुणा र २१ वर्ष ७ महिना २० दिनमा १० गुणा बृद्धि हुने बैंले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS