Connect IPS
IME Life

वित्तीय विवरण प्रकाशित गरेका ११ वाणिज्य बैंकमध्ये कुनको लाभांश क्षमता कति ? (सूची सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण प्रकाशन गरेका ११ वाणिज्य बैंकहरुलाई लाभांश दिने क्षमताको आधारमा तुलना गर्दा सबैभन्दा धेरै प्रति शेयर वितरण योग्य मुनाफा (लाभांश क्षमता) एनआईसी एशिया बैंकको रहेको छ ।

एनआईसी एशिया बैंकको वितरण योग्य मुनाफा २ अर्ब २४ करोड रहेको छ भने प्रति शेयर वितरणयोग्य मुनाफा १९ दशमलव ४३ प्रतिशत रहेको छ । त्यस्तै दोश्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रति शेयर वितरण योग्य मुनाफा १६ दशमलव ९० प्रतिशत छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड छ ।

Prabhu
Crest

सबैभन्दा कम प्रति शेयर वितरणयोग्य मुनाफा सनराइज बैंकको रहेको छ । बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रहेको छ भने  प्रति शेयर वितरणयोग्य मुनाफा २ दशमलव ५३ प्रतिशत रहेको छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS