IME Life

सुरु भयो डिश होमको र्आइपी टिभी सेवा, प्रविधिको दुनियाँमा नयाँ फड्को

SPIL
NIC ASIA

काठमाडौं । डिश मिडिया नेटवर्कले आइपी टिभी सेवा सुरु गरेको छ । आफ्नो व्यवसाय विस्तारसँगै गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट Terrestrial (T2) टिभी र आइपी टिभी सेवाको विस्तार गरेको डिश होम नेटवर्कका सिइओ सुदिप आचार्यले बताए ।

आचार्यका अनुसार आइपी टिभीको सुरुवातसँगै डिश होमले प्रविधिमा फड्को मारेको छ  । DTH र Terrestrial (T2) भन्दा फरक प्रविधी Internet Protocol based यो IP टिभीमा Shorts TV, रमाईलो टिभी, गञ्जन, सिने हिट्स, जनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न Content हरु, video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्कले २०६७ सालदेखि निरन्तर १२ वर्षको समय अवधिमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
कम्पनीले सुरु गरेको IP टिभी Set Top को यस्ता विशेषताहरु छन् ।

• Amlogic s905x64bit quad core ARM® Cortex A53 CPU

• RAM: 1 GB / ROM: 8 GB

• 100 M RJ 45 Port

• Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n .2.0 USB Slots *2

• Power Input: 12V/1 Amp

• Quick App Launch Buttons on the Remote
• Video Decoding: 4K * 2K @ 60fps H.265

• Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS