IME Life

हिमालयन एभरेष्टको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने

SPIL
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कम्पनी सचिमा ध्रुव प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी  एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपशमा गाभिइ बनेको संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको साउन एक गते सम्पन्न बैठकले साविक हिमालयन जनरलका कम्पनी सचिव तथा नयाव महाप्रबन्धक ध्रुव प्रसाद न्यौपानेलाई साउन एक गतेदेखि लागु हुने गरी सचिव पदमा नियुक्त गरेको हो ।

मर्जर पछि बनेको यस कम्पनीले यहि साउन एक गतेदेखि एकिकृत कारोबार सम्पन्न गरेको छ । नेपालको बीमाको इतिहासमा दुई कम्पनी मर्जर भएर एतिहासिक रेकर्ड कायम गरेका छन् । यि दुई कम्पनीको सफल मर्जर पछि अन्य कम्पनीहरु पनि पछिल्लो समय मर्जरका लागि जुटेका छन् ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x