IME Life
Beema Board

प्राइम बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लि.ले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका संस्थापक शेयर धनीले आफ्नो नाममा रहेको संस्थापक शेयरहरु बिक्रि गर्नका लागि दिएको निवेदन अनुरुप शेयर बिक्रि गर्न लागिएको बैंकले जनाएको छ ।

जेठ १०, असार १६ र असार २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थापक शेयर बिक्रि गर्न लागिएको हो । बैंकले सूचना जारी गरेको ३५ दिनभित्र विद्यमान संस्थापक शेयर धनीहरुलाई बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Prabhu
Crest

साथै ३५ दिनभित्र बैंकका शेयर धनीहरुले शेयर खरिद नगरेमा उक्त शेयर सर्वसाधारणमाझ विक्रि गरिने समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS