IME Life
Beema Board

बजार घट्दा यी हुन् टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ९ दशमलव ७५ अंकले घट्दा कारोबार रकम भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रहेको छ । आज बजार घट्दा सबैभन्दा धेरै सिभम सिमेन्टको शेयर कारोबार भएको छ । सिभमको १७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यस अवधिमा प्रति शेयर मूल्य ८२६ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार हुँदा प्रति शेयर मूल्य भने ३६०० रुपैयाँ कायम भएको छ । साथै, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार हुँदा प्रति शेयर मूल्य भने ६१० रुपैयाँ कायम भएको छ । आज अरुण कावेली पावरको ११ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशीको ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS