यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ८२ अंकले घटेर १,९२१ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५७७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एलआइसी नेपालको ५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार