IME Life

दुई इन्स्योरेन्स सहित तीन कम्पनीको बोनश शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । एनएलजी इन्स्योरेन्सको १२ लाख ६ हजार १३ दशमलव शून्य ५ कित्ता बोनश शेयर, प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता र नेशनल हाइड्रोपावर कम्पनीको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेशनल हाइड्रोपावरले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।
प्रभु इन्स्योरेन्स कम्पनीले चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनश शेयर र एनएलजी इन्स्योरेन्स कम्पनीले चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

यी तिन वटै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS