IME Life
Beema Board

आइतवारको विदा कटौती गर्ने बीमा समितिको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले हप्तामा दुई दिन विदा दिने निर्णय खारेज गर्ने भएको छ । नेपाल सरकारले परिक्षणको रुपमा जेठ १ गतेदेखि लागू गरेको आइतवारको विदालाई समितिले खारेज गर्ने भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकले दुई दिने विदा खारेज गर्ने निर्णय गरेको थियो । सोही अनुरुप समितिले पुरानै कार्यालय समय तोकेको छ । समितिले नेपाल राज्यभरका सबै बीमा कम्पनीहरुमा आइतवारदेखि विहिवारसम्म २०७९ असार गतेदेखि लागू हुनेगरी कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म तोकेको छ । साथै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तय गरिएको छ । शुक्रबारको दिन भने विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहने समितिले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS