IME Life
Beema Board

शेयरधनीलाई पुरानो नगद लाभांश लिन प्राइम कमर्सियल बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले नलिएकाले लिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीले असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौंमा सक्कल नागरिकतासहित सम्पर्क गरी लिन भनेको छ ।

Prabhu
Crest

बैंकले तोकेको यस समय अवधिमा भित्र नगद लाभांश नलिएमा नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने यसै सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS