IME Life

यी हुन् आज सर्वाधिक धेरै बढ्ने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजारमा ३५ दशमलब ५३ अंकले गिरावट आएको छ । गिरावटकै बीचमा उपकार लघुवित्त वित्तिय संस्थानको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.२३ प्रतिशतले बृद्धि भई शेयर मूल्य १४७५.८० रुपैयाँ कायम भएको छ ।

यसैगरी सामलिङ पावर कम्पनीको शेयर मूल्य ४.२ प्रतिशतले बढेर ४५७.७० रुपैयाँ मूल्य कायम भएको छ । साथै लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेडको शेयर ३.३५ प्रतिशले बढेर शेयर मूल्य १४२६ रुपैयाँ कायम भएको छ । शिवश्री हाइड्रोपावरको शेयर भने २.३२ प्रतिशतले बढेर शेयर मूल्य २६५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS