IME Life

एनआईसी एशिया लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । लघुवित्तले उप प्रदेश प्रमुखमा बरिष्ठ अधिकृत र अधिकृतका लागि केही, अनुगमन अधिकृतमा बरिष्ठ अधिकृत अधिकृतका लागि केही, एसिसिए वा सेमी क्वालीफाइड सिएमा अधिकृत र सुपरभाईजरका लागि केही, निक्षेप सम्बन्ध प्रबन्धकमा अधिकृत कनिष्ठ अधिकृत सुपरभाईजर सहायकका लागि केही संख्याममा कर्मचारीको माग गरेको हो ।

यी पदका लागि लघुवित्तले शैक्षिक योग्यता विभिन्न विषय लिएर प्लस टु उर्तिण देखि स्नातक उर्तिण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS