प्रभु बैंकले माग्यो धेरै पदका लागि कर्मचारी, दरखास्त पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि १ जना, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजरका लागि १ जनार सफट्वयेर डेभलपरमा अफिसर र सिनियर अफिसरका लागि ३ जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज बैशाख २७ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार