IME Life
Beema Board

बैंकहरु निक्षेप संकलनको तुलनामा कर्जा विस्तारमा आक्रामक, कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स एसोसिएशनले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको सिडी रेसियो करिव ९१ प्रतिशत पुगेको छ । वैशाख १६ गतेसम्मको तथ्याङ्क अनुसार बैंकहरुको सिडी रेसियो ९० दशमलव ९९ प्रतिशत रहेको छ ।

वैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ६७ अर्ब ५९ करोड  निक्षेप रहेको छ । अघिल्लो हप्ता अर्थात बैशाख ९ गतेसम्म सो निक्षेप ४३ खर्ब ६७ अर्ब १३ करोड थियो । यसरी हेर्दा यो हप्ता निक्षेप संकलनमा खासै परिवर्तन भएको पाईदैन ।

Prabhu
Crest

तर वैशाख ९ गते र वैशाख १६ गतेको तथ्यांकलाई आधार मान्दा कर्जा प्रवाह भने २ अर्ब ९४ करोडले वृद्धि भएको छ। वैशाख ९ गतेसम्म ४१ खर्ब ९३ अर्ब ९३ करोड रहेको कर्जा प्रवाह वैशाख १६ गते ४१ खर्ब ९६ अर्ब ८७ करोड पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS