IME Life

फरवार्ड माइक्रोफाइनान्सको कामु सीईओमा भट्टराई

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णप्रसाद भट्टराईले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले घरयासी कारण देखाई सिइओ पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको बैशाख १२ गतेको सञ्चालक समितिको बैठकले कम्पनीका सहायक महाप्रबन्धक रहेका भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS