IME Life
Beema Board

लक्ष्मी बैंकले न्यूरोडको १० आना जग्गा बिक्री गर्दै, कति पर्ला मूल्य ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नाममा रहेको न्यूरोड स्थित १० आना एक पैसा २ जग्गा बिक्री गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २२ न्यूरोड स्थिति कित्ता नं. १८३३, १९३१ र १९३२ को क्षेत्रफल क्रमश. २ आना एक पैसा, एक आना तीन पैसा तीन दाम र ६ आना तीन दाम गरी जम्मा १० आना एक पैसा २ दाम जग्गा बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।

इच्छुक खरिद कर्ताले २१ दिन भित्र बैंकको प्रधान कार्यालय हात्तीसारमा ३ हजार रुपैयाँ शुल्क तिरी बोलकबोल प्रस्ताव आह्वान गर्नसक्ने छन् ।

Prabhu
Crest

हाल न्यूरोड परिसरमा प्रतिआना ५ करोडदेखि ७ करोड रुपैयाँको विचमा जग्गाखरिद बिक्री भइरहेको छ ।  यहि आधारमा बैंकले जग्गाको मूल्य ५० देखि ७० करोड रुपैयाँसम्म पाउन सक्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS