IME Life

छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार कित्ता हकप्रद नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले नेपाल स्टक एक्सचेन्जमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर सूचिकृत गरेको छ । कम्पनीले गत माघ फागुनमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुगेको छ । हाल कम्पनीको दोस्रो बजारमा ३५१ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS