IME Life

गठबन्धनमा भागबन्डा मिल्यो – भरतपुर माओवादीलाई

SPIL
NIC ASIA

काठमाडौं । बैशाख ३० गतेको आसन्न चुनावका लागि गठबन्धनबाटै जान पाँच दल सहमत भएको छ । काँग्रेस सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गठबन्धनको माध्यमबाट चुनावमा जानका लागी नेपाली काँग्रेस, नेकपा माओवादी पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चाका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सहमति अनुसार, महानगरपालिका र नगरपालिका र उपमहानगरपालिकाको अध्यक्षका लागि भागबन्डा गरिएको हो । जसमध्ये ३ वटा महानगरपालिका काँग्रेसलाई, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी दलले एक एक वटा महानगरपालिकामा अध्यक्ष पद पाएका छन् ।

Prabhu
Crest

यसैगरी महानगरपालिकातर्फ काँग्रेसले ७ वटा, बाँकी पार्टीले एक एक वटा अध्यक्ष पद प्राप्त गरेका छन् । पाँच दलबीच भएको गठबन्धन अनुरुप अन्य पदका लागि सहमति नभएको खण्डमा गठबन्धनभित्रै मित्रवत रुपमा प्रतिष्पर्धामा जान सकिने उक्त सहमति पत्रमा उल्लेख गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS