IME Life

शेयर बजारमा पहिरो जादा जम्मा ९ कम्पनीको मूल्यमा सुधार

SPIL
NIC ASIA

काठमाडौं । बुधबार नेप्से सूचक ३६ अंकले गिरावट हुँदा ९ कम्पनी बाहेक सम्पुर्ण कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । आज सर्वाधिक धेरै बढ्ने क्रममा जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेन्चरको शेयर मूल्यमा सर्किट लागेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि सर्वाधिक धेरै बढ्ने तेस्रो नम्बरमा छ । संस्थाको शेयर मूल्य ३.०८ प्रतिशतले सुधार भएर १३०० रुपैयाँ कायम भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको १.२७ प्रतिशतले सुधार भएर ५५८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

तेस्रो त्रैमाशिक अवधिमा १८८ प्रतिशतले नाफा बढाएको सेञ्चुरी कमर्सियल बैंकको शेयर मूल्य जम्मा २ रुपैयाँले बढेको छ । स्ट्याण्डर्ड चार्टर्डको ४ रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको १० रुपैयाँ, जनसामुदायिक लघुवित्तको २ रुपैयाँ, विजय लघुवित्तको सामान्य बृद्धि देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS