IME Life
Beema Board

चैत चौथो साताबाट सुधारिन थाल्यो निक्षेप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेपमा सुधार हुने संकेत देखिएको छ । चैत पहिलो सातामा ५ अर्बले निक्षेप घटेकोमा चौथो सातामा भने ४ अर्बले सुधार भएको छ । चार हप्ताको अवधिमा भने निक्षेप संकलन २ अर्बले मात्रै सुधार भएको छ भने कर्जा लगानी ५ अर्बले विस्तार भएको छ ।

थौथो सातासम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४१ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चैत २५ गतेसम्मको अवधिमा बाणिज्य बैंकहरुको सिडी रेसियो ९१.२२ प्रतिशत छ ।

Prabhu
Crest

बैंकहरुले बैशाख महिनामा निक्षेप बढ्ने अनुमान गर्दै निक्षेपको व्याजदर नबढाउने निर्णय गरेका छन् । बैशाख महिनामा चालु खर्चका साथै पूँजीगत खर्च पनि बढ्ने भएकाले बजारमा तरलता आउने अनुमान गरिएको छ । यदि बजारमा तरलता आयो भने बैंकहरुको सिडी रेसियो घट्ने र कर्जा लगानी गर्न सक्ने क्षमता बढ्ने बैंकरहरुको अनुमान छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS