IME Life

छ्याङ्दी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको लिलामी शेयर हिजो २२ गते बाँडफाँड भएको छ । कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम चैत २४ गते गतेदेखि आवेदकले बोलपत्र फारममा उल्लेख बैंक तथा वित्तीय संस्थाको खातामा पठाउने भएको छ ।

कम्पनीले चैत १ गतेदेखि चैत ९ गतेसम्म विक्री गरेको सर्वसाधारण समूहको ५९ लाख ८२७ कित्ता संस्थापक शेयर बाँडफाँड गरेको हो ।

Prabhu
Crest

कम्पनीले गत माघ ११ देखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको ५९ हजार ८२७ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गरेको थियो ।

उक्त शेयरको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS