IME Life
Beema Board

बाणिज्य बैंकहरुले एक अर्ब निक्षेप उठाएर ६ अर्ब कर्जा लगानी, सिडी रेसियो ९१.२० प्रतिशत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले चैत तेस्रो सातामा एक अर्ब रुपैयाँले निक्षेप बढाउदा कर्जा भने ६ अर्ब रुपैयाँले विस्तार गरेका छन् । बैंकहरुले कर्जाको माग अनुसार निक्षेप संकलन गर्न नसक्दा सिडी रेसियो हरेक साता बढ्ने गरेको छ ।

यस सातामा पनि सिडी रेसियो ९१.२० प्रतिशत छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकहरुले असार मसान्तभित्र ९० प्रतिशतमा झार्नु पर्नेछ । प्रणालीमा निक्षेप नआउदा बैंकहरुलाई कर्जाको दवाव छ । कर्जाको माग जतिसुकै भए पनि अहिले लगभग कर्जा प्रवाह ठप्प जस्तै छ ।  चैत १८ गतेसम्ममा बैंकहरुले ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS