IME Life
Beema Board

सप्तकोशी डेभलपमेन्ट बैंकको लाख ८९ हजार ५५१ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । उक्त शेयरमा कम्पनीकै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

शेयरको विक्री मूल्य तोकिएको छैन । उक्त संस्थापक शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय विराटनगर, मोरङमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त समय अवधिसम्ममा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS