IME Life
Beema Board

सनराइज बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकको १ लाख ९५ हजार ७५६ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हाो ।

कम्पनीले एक सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जनाएको छ । उक्त शेयरको प्रतिकित्ता म्ल्य १४५ रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र के कति मूल्यमा खरीद गर्ने हो खुलाई बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्न बैंकले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS