IME Life
Beema Board

बीमा कम्पनीले सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्नु पर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्नु पर्ने भएको छ । हालसम्म कम्पनी ऐन अनुसार मुनाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आइरहेका बीमा कम्पनीहरुलाई बीमा समितिले संस्थागत सुशासन निर्देशिका २०७४ को दफा ५७ को ‘ख’ थप गरि यस्तो व्यवस्था थप गरेको हो ।

बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशील हुन प्रत्येक वर्षको खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्याउनु पर्नेछ । कम्पनीले यस्तो रकम शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता तथा समितिले समय-समयमा तोकी दिएका अन्य क्षेत्रहरुमा खर्च गर्नु पर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS