IME Life
Beema Board

स्वाभिमान लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौं साधारण सभाबाट पारित ३२ दशमलव ३० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले मंसिर २२ गतेसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनश चैत १५ गतेदेखि शेयर जम्मा गरेको कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS