IME Life

चैत दोस्रो सातामा २ अर्बले निक्षेप बढ्दा कर्जा एक अर्बले विस्तार

SPIL
NIC ASIA

काठमाडौं । चैत दोस्रो सातामा बाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्बले बढेको छ । बाणिज्य बैंकहरुले यहि अवधिमा ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यहि अवधिमा बैंकहरुको कर्जा विस्तार भने जम्मा एक अर्बले मात्रै बढेको छ । बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

चैत पहिलो सातामा बैंकहरुमा निक्षेप संकलन ५ अर्बले घटेको थियो भने कर्जा विस्तार ४ अर्बले घटेको थियो । तर दोस्रो सातामा भने सामान्य सुधार देखिएको छ । निक्षेप संकलनमा उल्लेख्य सुधार हुन नसक्दा सिडी रेसियो पनि बढेको छ । हाल बैंकहरुको औषत सिडी रेसियो ९१.१३ प्रतिशत छ । गत साता सिडी रेसियो ९१.१९ प्रतिशत थियो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशत तोकेको छ । बैंकहरुले आउदो असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशतमा झार्नु पर्नेछ । अहिले नै सिडी रेसियो सिमा भन्दा माथि भएकाले असार सम्ममा अझै दवाव पर्ने देखिन्छ ।

तर अवको दिनमा विस्तारै पूँजीगत खर्च बढ्ने भएकाले बजारमा निक्षेप बढ्ने अपेक्षा गरिएको छ । तर सोचे अनुरुप पूँजीगत खर्च हुन सकिरहेको छैन । अर्को तर्फ बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिनु र निक्षेप नबढ्दा अर्थमन्त्री जनार्दशन शर्माले ठुला लगानीकर्ताले सिरानी मुनी पैसा राखेको भन्दै आलोचना गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS