IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ७४ अंकले घटेर २,६३१ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ५७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ३६ लाख रुपैयााको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ सय ६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ५५८ रुपैयाँ शेयर मुल्य कायम भएको छ । अपि पावर कम्पनीको १० करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS