IME Life
Beema Board

श्री इन्भेष्टमेण्टले १ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा विक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनी धर्मराज श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता र ज्योति कुमार सरावगीको नाममा रहेको ५० कित्ता शेयर गरी कुल १ लाख कित्ता संस्थापक शेयर विक्री गरेको हो ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य भने विक्रेता र इच्छुक क्रेताको आपसी सहमतिमा तय हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS