IME Life
Beema Board

नेको इन्स्योरेन्सले माघ महिनासम्ममा आर्जन गर्यो एक अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले माघ महिनासम्ममा एक अर्ब ५६ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । माघ महिनामा मात्रै भने १९ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै माघ महिनासम्ममा २ लाख २ हजार २७८ वटा बीमालेख जारी गरेको छ । माघ महिनामा मात्रै भने २७ हजार ५८८ वटा पोलिसी बिक्री गरेको छ ।

नेकोले माघ महिनामा मात्रै १५ जना कर्मचारी नियुक्ति गरेको छ । कम्पनीमा हाल ४१५ जना कर्मचारी रहेका छन् । कार्यालय संख्या भने ६५ वटा छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS